नेकपा एमाले संसद र नेता चढेको गाडीले ठक्कर दिदा २ जना घाईते

 

कञ्चनपुर:- शुक्लाफाँटा नगरपालिकााे झलारीमा नेकपा एमालेका नेता संसद चढेको गाडीले ठक्करले दिदा दुई युवक घाईते भएका छन । आइतबार दिउँसोतिर धनगडी उमेद्धारको टिकटका लागि बैठकमा जादै गर्दा एमालेका संसदहरु निरुदेवी पाल, नर बहादुर धामी, दिपक प्रकास भट्ट सहितका एमाले नेता एव संसद चढेको गाडीले ठक्कर दिदा कञ्चनपुरका दुई युवक घाईते भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज ज्ञानेन्द्र बहादुर सिहले एमाले नेता संसद चढेको बा एबी १३७६ नम्बरको स्कारपियोको ठक्करबाट म२प ९९६१ नम्बरको मोटरसाईकलमा सवार बेदकोट नगरपालिका ९ सुन्दरपुरका राज कुमार राना र करन राना घाईते भएको बताए । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply