जिल्ला कञ्चनपुरमा नेकपा माओवादी केन्द्रले कृष्णपुर नगरपालिकामा प्रमुख, उप प्रमुख सहित उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्र कृष्णपुरको मेयरमा जोगराज चौधरी, उप प्रमुखमा गिता देउवा(मल्ल) सहितका वडाध्यक्ष र सदस्यले उम्मेदबारी दर्ता गराएका छन ।
प्रदेश सभा सदस्य संसद महेश दत्त जोशी सहितका माअोवादी नेता कार्यकर्ता सहितको उल्लेख उपस्थितिमा उम्मेदवारी दर्ता गराएको हो ।
यि हुन माओवादी केन्द्र कृष्णपुरका वडा अध्यक्ष र सदस्यहरु
वार्ड नम्बर १ अध्यक्ष (इश्वर बुढा सदस्य (राजु चौधरी (अर्जुन ठकुल्ला महिला (जानकी धामी दलित म सदस्य (लीला लुहार
वार्ड नम्बर २ अध्यक्ष (अर्जुन साउद सदस्य (यज्ञराज पन्त सदस्य (रामदिन चौधरी महिला सदस्य (पृती राना दलित म स(डल्ली सुनार
वार्ड नम्बर ३ अध्यक्ष (खेम चौधरी सदस्य (भिम राज जोशी सदस्य (फुलचन्द राना महिला सदस्य (रोजना खत्री दलित म सदस्य (कौशिला सुनार
वार्ड नम्बर ४ अध्यक्ष (धर्म बहादुर सिंह सदस्य (गोपिलाल चौधरी सदस्य (नर बहादुर ढाट महिला सदस्य (डम्मरा भट्ट दलित महिला सदस्य (रितु सार्की
वार्ड नम्बर ५ अध्यक्ष (आशुराम चौधरी सदस्य (अर्जुन जेठारा सदस्य (दिपक ओड महिला सदस्य (राधा चौधरी दलित महिला सदस्य (तारा लुहार
वार्ड नम्बर ६ अध्यक्ष (बाबुराम चौधरी सदस्य (चक्रबहादुर रैकाल सदस्य (रमेश डङ्गौरा महिला सदस्य ( आसपती देबि राजबङ्सी दलित महिला सदस्य (लक्ष्मी देबि सुनार
वार्ड नम्बर ७ अध्यक्ष ( सुरेन्द्र बहादुर धामी सदस्य (धिरज राना सदस्य (राम बहादुर कामी महिला सदस्य (कुमारी उजली चौधरी दलित म सदस्य हरिना लुहार
वार्ड नम्बर ८ अध्यक्ष (अमर सिंह बडायक सदस्य (केशब राज भट्ट सदस्य (जय बहादुर भण्डारी महिला सदस्य (पबित्रा चौधरी दलित महिला सदस्य (अर्चना नेपाली
वार्ड नम्बर ९ अध्यक्ष (लाल बहादुर चौधरी सदस्य (राधेश्याम राना सदस्य (धन बहादुर राना महिला सदस्य (तिर्था कुमारी खडका चन्द दलित महिला सदस्य (निर्मला कुमारी नेपाली