शुक्लाफाँटा ७ मा नेकपा माओवादी केन्द्रबाट वाड अध्यक्षमा दिपक राज भट्टकाे मनोनयन दर्ता

 

कञ्चनपुरको शुक्लाफाँटा वार्ड ७ मा नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत वाड अध्यक्षमा दिपक राज भट्टले मनोनयन दर्ता गरेका छन ।
बैशाख ३० गते हुनगइरहेको स्थानिय तहको निर्वाचनका लागि माओवादी केन्द्रबाट युवा व्यवसायी तथा समाजसेवी दिपक राज भट्टले वार्ड ७ को अध्यक्षको‌ उम्मेदवारका लागि हिजो मनोनयन दर्ता गराएका हुन ।नेकपा माओवादी केन्द्र पार्टी र समाजवादी पार्टी बिच शुक्लाफाँटा नगरपालिकामा गठबन्धन भएको छ। माओवादी केन्द्र र समाजवादी बिचको गठबन्धनको तर्फबाट वार्ड अध्यक्षमा दिपक राज भट्टको मनोनयन दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply