सुर्नया गाउँपालीका बैतडीको संयुक्त बाम गठबन्धन उमेदवारी

बैतडी जिल्ला को सुर्नया गाउँपालिका मा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी ले संयुक्त उमेदवार दिएका छन ।
पार्टी इन्चार्ज स्वेता भट्टले दिएको जानकारी अनुसार एकिकृत समाजवादी बाट अध्यक्ष नरेन्द्र बहादुर बिष्ट उपाध्यक्षमा ने .क.पा (माओवादी केन्द्र ) बाट दिलाराम भट्ट उमेदवार रहेका छन त्यसैगरी गाउँपालीकाको वडा नम्बर १ मा दशरथ बहादुर चन्द , वडा नम्बर २ मा पुर्ण बहादुर बिष्ट , वडा नम्बर ३ मा अशोक भट्ट , वडा नम्बर ४ मा हर सिंह महरा , वडा नम्बर ५ मा केशव बहादुर बिष्ट , वडा नम्बर ६ मा अम्बादत्त अवस्थी , वडा नम्बर ७ मा भक्तबहादुर कुँवर र वडा नम्बर ८ मा गणेशबहादुर साँउद ले उमेदवारी दिएका छन ।जस्मा सुर्नया गाउँपालीका का ८ वडा मध्ये ६ वटा वडा मा( माओवादी केन्द्र )का वडा अध्यक्ष रहेका छ्न भने २ वटा वडा मा सामाजबादी का वडा अध्यक्ष रहेका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply