नगरपालीका वडा नम्बर १ बाट सुरु भएको मतगणनाको पहिलो ३५० मतगणनाको नतिजा निर्वाचन आयागले सार्वजनिक

शुक्लाफाँटा नगरपालीकाको वडा नम्बर १ बाट सुरु भएको मतगणनाको पहिलो ३५० मतगणनाको नतिजा निर्वाचन आयागले सार्वजनिक गरेको छ । जस मध्ये माओवादी केन्द्रका उम्मेदवार मेयरमा नवराज ऐर (हँसियाहथौडा)१२८ नेकपा एमाले मेयरमा, रणबहादुर महरा (सूर्य) ८५, नेपाली कांग्रेस चिन्तामणि भट्ट (रुख) ६६,  मत पाएको  छ । त्यस्तै २०० मतमा  उपमेयरमा– मोनिका भट्ट (सूर्य) –५०, कल्पना पन्त (रुख) –३३, माधव पन्त (कलम) – ४५, रहेको छ भने वडाध्यक्षमा –उत्तरदेव भट्ट (सूर्य) –७३, सुवर्ण विष्ट (रुख) – ५४, हरिश विष्ट (कलम) – २९ रहेको छ ।

माहिला सदस्य तर्फ सुर्य ५६, (रुख) ४८, कलम ३२, हलो १५, गिलास ७ यसैगरी दलित महिला सदस्य तर्फ सुर्य ५४, (रुख) ३८, कलम २८, हलो १५, गिलास ७, त्यस्तै वडा सदस्य तर्फ पहिलो सुर्य ४५, (रुख) ४२, कलम ३४, हलो ३१, गिलास ३४, रहेको छ भने, वडा सदस्य दोस्रो तर्फ सुर्य ४४, (रुख) ४३, कलम ३४, हलो ५, गिलास ७ रहेको छ । शुक्लाफाँटा नगरपालीकामा जम्मा मतदाता संख्या ३३९४ रहेकोमा २३४८ मत मात्र खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply