क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा प्रेस विज्ञप्ती जारी

कञ्चनपुर, बैशाख, ३१ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल  क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा प्रेस विज्ञप्ती जारी गरेको छ ।

अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले सनिवार प्रेस विज्ञप्ती जारी पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको घोर बिरोध गर्दै तत्काल मुल्य बृद्धि अविलम्व फिर्ताको माग गरेको‌ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply