नेपाली काग्रेसले वडा नम्बर ४ मा एमालेका चक्र सिह धामी ३५७ मत लाई  नेपाली काग्रेसका धनसिह धामीले ५१० मत ल्याई प्यानल सहित बिजय हासिल गरे

मालिकार्जुन गाउँपालिकामा नेपाली काग्रेसले वडा नम्बर ४ मा एमालेका चक्र सिह धामी ३५७ मत लाई  नेपाली काग्रेसका धनसिह धामीले ५१० मत ल्याई प्यानल सहित बिजय हासिल गरेका छन ।
सदस्यहरुमा ईन्द्र सिह धामी, वीर सिह धामी, कराैलि धामि र माधबि देबि ढाेलि बिजयी भएका छन । गाउपालिकामा सत्ताधारि दलका बिच गठबन्धन थियाे ।

गाउपालिकाकाे १,२ र ३ वडामा एमालेकाे प्यानल सहितले बिजय हासिल गरि सकेकाे छ ।
गाउँपालिका अध्यक्षमा एमालेका उमेदबार  हिरा सिह धामिले २१९० ल्याउदै अग्रता छ भने काग्रेसका नरेन्द्र सिह धामि १५०१ मतले पछ्याउदै छन ।      उपाध्यक्षमा गठबन्धन बाट माओवादि केन्द्रका उमेदबार १८०० मत छ भने एमालेका उमेदबारकाे १६८४ मत  रहेकाे छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply