कृृष्णपुर नगरपालिका- १ मा कांग्रेस उम्मेदवार माेहन बहादुर बस्नेत विजयी कञ्चनपुरको

कृष्णपुर नगरपालिक वडा नम्बर १ काे वडा अध्यक्ष पदमा कांग्रेसाका उम्मेदवार माेहन बहादुर बस्नेत विजयी भएका छन् । बस्नेत १२ सय ५३ मतसहित वडा अध्यक्षमा विजय भएका हुन । कृष्णपुर १ मा कुल मत ३ हजार ५ सय ८ मत खसेका थिए जसमध्ये बस्नेतका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका इश्वर बुढाले ९ सय १६ मत , नेकपा एमालेका उमेदवारले ८३१ मत प्राप्त गरेका छन् ,। त्यस्तै, नेकपा कांग्रेस महिला सदस्यका उम्मेदवार १ हजार ८५ दलित महिला सदस्य ११ सय ३१ खुल्ला सदस्य १ हजार ७० र खुल्ला सदस्य दुईमा ११०० मतसहित जित हासिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply