वन्यजन्तु आरक्ष पिडितले राहतको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

 

कञ्चनपुर तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष पिडितले विभिन्न सम्झौताहरु कार्याव्यन नगरेको भन्दै आजकृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझालाई ज्ञापनपत्र बुझाइएको छ । स्थानीय निकाय र सरकार संग भएका सामाजिक उत्तरदायित्व सम्बन्धि सम्झौताहरु पूर्ण रुपमा कार्यनयन गरिनुपर्ने लगाएतका माग राख्दै ज्ञापनपत्र बुझाएका हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply