राज्यमन्त्री रैका द्वारा स्वास्थ सेवामा थप सुधार सबै जनताको पहुँच सुनिश्चित गराउन निर्देशन

सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले स्वास्थ सेवामा सबै जनताको पहुँच गराउनु पर्नेमा जोड दिनुभएको छ । पोलियो मुक्त प्रदेश निर्माणका लागि २ दिने समीक्षा गोष्ठीको धनगढीमा उद्घघाटन गर्नुहुदै राज्यमन्त्री रैका ले उक्त कुरामा जोड दिनुभएको हो । उहाँले स्वास्थ सेवालाई थप सुधार गरी गुणस्तरीय,विश्वस्नीय र सर्बसुलभ बनाउनु पर्ने र पहुँच सुनिश्चितता गराउँने बताउनुभयो कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख दयाकृष्ण पन्त, स्वास्थ निर्देशानालय निर्देशक डा जगदिश जोशी,अधिकृत अोमप्रकाश जोशी लगायतकाले मन्तब्य राखेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय,स्वास्थ निर्देशानालय दिपायलको संयोजन र विश्व स्वास्थ संगठनको सहयोगमा स्वास्थ सेवा बिभाग काठमाडौले कार्यक्रम अायोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply