परराष्ट्रमन्त्री खड्काद्वारा मतदान

परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले उदयपुरको त्रियुगा नगरपालिका–८ झोडास्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदान गर्न गृह जिल्ला आइपुग्नुभएका डा खड्का उदयपुर निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply