नेकपा माओवादी केन्द्रका महासचिव तथा पूर्वमन्त्री देवप्रसाद गुरुङले मतदान गर्नुभएको छ । लमजुङ जिल्लाबाट सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार गुरुङले सुन्दरबजार नगरपालिका-८ स्थित भारती सदन माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट मतदान गर्नुभएको हो ।
गुरुङले बिहान ७ः४५ मिनेटमा मतदान गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1