कञ्चनपुर जिल्ला , कृष्णपुर नगरपालिका वडा न.९ राजघाट(जाेरायल) टाेल निवासी सरुपलाल सुनारकाे छाेरा पदम सुनारकाे जिब्रोमा क्यासर भएको हुदा उहाँको उपचारक्रममा स्वास्थ्य समस्या सङ्ग लडिरहनुभएको छ ।रोग उपचारमा लाखौँ खर्च भैसकेको छ । परिवारको आम्दानिको धरोहर नै बिरामी पर्दा आर्थिक सङ्कट परेकछ । आफू सङ्ग भएको र सरसापट गरेको रकम उपचारमा खर्च गरिसकेकाले अब बाँकी उपचार को लागि लाग्ने लाखौ रकम जुटाउन हम्मे हम्मे परिरहेको छ । आर्थिक अभाव भएका कारण र घरमा चरम आर्थिक अभाव रहेकोले । उहाँको सम्पूर्ण परिवार ठूलो मानसिक र शारिरिक पिडामा छ ।
आर्थिक अभावका कारण उपचार गर्ने प्रकृया अघि बढ्न सकेको छैन । पीडा माथी पीडा थपिदै गैरहेको छ । सम्पुर्ण मनकारी दाताहरुलाइ आफुले सक्दो आर्थिक सहयोग गरि निज बिरामी पदम सुनारको जीवन रक्षाका लागि बिनम्र अनुरोध गर्दछौं !
तपाइहरुको सानो सहयोगले कसैको जीवन बच्छ भने आउनुहोस पदम सुनारको जीवन रक्षाको अभियानमा थोर बहुत आर्थिक सहयोग गरि मानबिय सेवा कार्यमा जोडिउँ । आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले निज बिरामी पदम सुनारको ब्यक्तिगत खातामा अनलाइन मार्फत ट्रान्सफर गरि सहयोग गर्न सक्नुहुनेछ ।
पदम सुनार
एन. एम.बि. बैंक लिमिटेड
खाता. नं.0150203455900017
अन्य सम्पर्कका लागि उहाँको भाइकाे सम्पर्क नम्बर 9800675882 उहाँको छाेराकाे सम्पर्क नम्बर 9848222035
