पोखराबाट २ जना कोरियन नागरिक बेपत्ता

फागुन २ धनगढी
पोखराबाट २ जना कोरियन नागरिक बेपत्ता भएका छन् । अन्नपूर्ण पदयात्राबाट फर्किएका उनीहरू बेपत्ता भएका हुन् ।

बुधवार टान गण्डकीले सूचना निकाल्दै उनीहरू हराएको पुष्टि गरेको हो । बेपत्ता हुनेहरूमा लिम सोल झी र पार्क जुहा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply