संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गयाे

भाद्र ७,धनगढी:
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

यसअघि ताप्लेजुङलगायतका जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply