फागुन २० धनगढी
थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
आज टीकापुरको कान्छीबजारमा सुरु भएको सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छ्न ।
सम्मेलन उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डसहित माओवादी शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
यही फागुन २२ गतेसम्म सञ्चालन हुने सम्मेलनले मोर्चाको नयाँ नेतृत्व पनि चयन गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
