दुईवटा भूकम्पको धक्का, केन्द्रबिन्दु म्याग्दी र बागलुङ

फागुन २४ धनगढी

म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ३:१४ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

भूकम्पको तीव्रता ४ म्याग्नेच्युड मापन भएको केन्द्रले जनाएको छ।

शनिबार बिहानै बागलुङ केन्द्रबिन्दु भएर अर्को धक्का पनि महशुस भएको केन्द्रले जनाएको छ।

बिहान ६:२० बजे बागलुङको खुखानी केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply