हिमाल आरोही मिङ्गमा शेर्पा सगरमाथाको चुचुरोमा, अनेरास्ववियुको झन्डा फहराए

जेठ ६ धनगढी
विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पा सगरमाथाको शिखरमा पुगेका छन् । आज बिहान उनले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् ।

सो क्रममा उनले अनेरास्ववियु २४औँ राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा सगरमाथाको शिखरमा फहराएको अनेरास्विवयुका अध्यक्ष समिक बडालले जानकारी दिए ।

शेर्पाले विश्वको दोस्रो सर्वोच्च शिखर केटू छ पटक आरोहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply