भाद्र २४, धनगढी
गण्डकी प्रदेशसभा भवनमा पनि प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । आगजनीबाट प्रदेशसभा भवन ध्वस्त भएको छ ।
प्रदर्शनकारीहरुले सीडीओ कार्यालय, अदालत र मुख्यन्त्री कार्यालय पनि जलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1