असोज १ गते शोक विदा

भदौ ३१ धनगढी
मन्त्रिपरिषद्ले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा मृत्युवरयण गरेकाहरुप्रति शोक विदा दिने निर्णय गरेको हो ।

असोज १ गते सार्वजनिक बिदा दिएर देशभर झण्डा झुकाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्को यो पहिलो बैठक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply