असोज २४
लगातार बढ्दै गएको सुनचाँदीको मूल्यमा आज गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको सुन आज प्रतितोला चार हजार दुई सयले सस्तो भएको छ। आज सुन दुई लाख ३५ हजारमा कारोबार भइरहेको महासंले जनाएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1