सुरू भयो स्ट्रबेरीको सिजन, कति पर्छ किलोको?

मंसिर २३
बजारमा स्ट्रबेरीको सिजन सुरू भएको छ।

फलफूल व्यवसायीका अनुसार अहिले नुवाकोट, काभ्रे, चितवन लगायतका क्षेत्रबाट स्ट्रबेरी आइरहेको छ। बजारमा मंसिरदेखि चैतसम्म स्ट्रबेरी आउँछ। त्यसमध्ये पुस र माघ मुख्य सिजन हो।

कालिमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार स्ट्रबेरी प्रतिकिलो थोक मूल्य ४ सय ५० देखि पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आपूर्ति बढेसँगै स्ट्रबेरीको मूल्य घट्दै जाने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply