गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे मतदान

फागुन २१
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मतदान गरेका छन्।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्र पुगेर मुख्यमन्त्री पाण्डेले आज मतदान गरेको उनको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री पाण्डेको घर पालुङटार नगरपालिका १ खोप्लाङमा पर्छ।

आज प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply