नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकतका विधेयक फेरि जस्ताको त्यस्तै भोलि नै पारित गर्ने तयारी गरेको छ ।

बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गरियोस् भनी पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

यस्तो छ कार्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply