नेपाल मौरीपालक महासंघ कैलालीको अध्यक्षमा भाबोश उपाध्याय चयन

 

१० भदौ, मसुरिया नेपाल मौरीपालक महासंघ कैलाली शाखाको अध्यक्षमा भाबोश उपाध्याय चयन भएका छन्  । मसुरियामा सम्मपन्न भएको मौरी पालक किसानहरूको भेलाले समितिको बरिष्ठ उपाध्यक्षमा मणिरत्न कडेल उपाध्यक्ष छत्र ढकाल महासचिव घनश्याम पौडेल, कोषाध्यक्ष विष्णु सुवेदी र सचिवमा चुडामणि पौडेललाई चयन गरेको छ ।  महासंघको सदस्यहरुमा कौशिला कडेल, डण्डपानी सापकोटा, काशीनाथ कडेल, प्रेम चौधरी र सन्तोष रावत सर्वसम्मत चयन भएका छन् ।

नेपाल मौरीपालक महासंघ केन्द्रीय महासचिव मोहन राज खनालको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply