धनगढी :- कैलाली र कञ्चनपुर जाेडने झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर–१३, कृष्णपुर नगरपालिका वडा नम्बर ८ राजघाट, विचवासंग जोड्ने मोहना नदीको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार पुलबाट खसेर धनगढी उपमहानगरपालिका–१३ बस्ने ६० वर्षीय फुलराम डगौराको मृत्यु भएको छ । आइतबार दिउँसो पुलबाट खसेका चौधरीको स्थानीयले उद्दार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
