दार्चुलामा भूकम्प

चैत ३
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दार्चुलामा भूकम्प गएको बताएको छ।

केन्द्रका अनुसार दार्चुलाको सिटौला केन्द्र गरी बिहान १०ः१२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply