सुनको मूल्य ८ सयले घट्यो

वैशाख ५ धनगढी
सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुन आज तोलामा ८ सय घटेको हो।

आज सुन प्रतितोला १ लाख ८९ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी एक हजार ९ सय ६० मा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३ सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply