एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
कार्कीलाई भक्तपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। कार्की विगत ५० वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् ।
उनी समाजसेवामा संलग्न रहँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1