२८ कात्तिक
कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
