शुक्लाफाँटा नगरपालिका ८ मा माओवादी केन्द्रबाट अध्यक्षमा बहादुर महरा लगायत पुरानै टिम

 

कञ्चनपुर ,बैशाख, १२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा ८ को अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट बहादुर महरा लगायत पुरानै वडा समितिको टिमले सर्बसम्मत उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।शुक्लाफाँटा नगरपालिका वडा ८ मा माओवादी केन्द्रबाट अध्यक्षमा बहादुर महरा लगायत पुरानै टिमले उम्मेदवारी मनोनयन दर्ता गराएको महराले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply