टिकट वितरण प्रणालीमा असन्तुष्टि जनाउदै पार्टी बाट राजिनामा

कृष्णपुर नेकपा माअोवादी कृष्णपुर ६ का वडा सचिव चन्द्रकान्त भण्डारीले पार्टीबाट राजिनामा दिएका छन । आसन्न स्थानीय तहको निर्वाचन मा टिकट वितरण प्रणालीमा षड्यन्त्र गरिएको भन्दै साधारण सदस्य समेत नरहने गरि पार्टी बाट राजिनामा दिएका छन ।
लामो समय देखि पार्टीमा आबद्ध भई महत्त्वपूर्ण योगदान दिएको ईमानदार कार्यकर्तालाई मुल्यांकन नगरि केवल शक्तिको र व्यक्तिगत स्वार्थका आधारमा पाखा लगाउने खेल गरिएको तथा मनोमानी ढंगबाट उमेदवार घोषणा गरिएको बिषय प्रति गम्भीर आपत्ति प्रकट गरि पार्टी बाट राजिनामा दिनुपरेको भण्डारीले रैकवार खबर लाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply