कृष्णपुरमा नेकपा माओवादी को २५ सय जनाकाे युवा प्रचारप्रसार समिति गठन

 

बैसाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचन मा आफ्नो पक्षमा जित हासिल गर्न कृष्णपुरमा नेकपा माअोवादी केन्द्र ले २५ सय जनाको चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेकपा माओवादी केन्द्र कृष्णपुर मा बुधबार बसेको भेलाले नरहरि नाथ योगिको संयोजकत्वमा २५ सय जनाको चुनाव प्रचारप्रसार समिति गठन गरेको हो ।
भेलाले देवेन्द्र कार्कीको संयोजकत्वमा ६५० सदस्यीय युवा प्रचारप्रसार र सीता चौधरीको संयोजक मा ५०० महिला प्रचारप्रसार समेत गठन गरेको छ । नवगठित कमिटीले बैसाख १५ गतेदेखि सम्पूर्ण उमेदवार सहित घरदैलो अभियान सुरु गर्ने संयोजक योगिले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply