गौरीगंगामा २७ जनाले उम्मेदवारी फिर्ता लिए

१६ बैशाख, चौमाला कैलालीको गौरीगंगा नगरपालीकामा २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगरपालीकामा स्थापीत निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । नगरपालीकाका निर्वाचन अधिकृत निराजन पाण्डेका अनुसार मेयरमा १ जना, उप मेयरमा १ जना, वडा अध्यक्ष १० जना, सदस्य खुला ९ जना, महिला सदस्य ५ जना र दलित महिला सदस्य १ जना गरि २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply