सुर्नया ७ का वडा सदस्य बिष्ट एमाले परित्याग गरि गठबन्धनमा प्रवेश

 

स्वेता भट्ट

धनगढी :- बैतडी सुर्नया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य कल्पना बिष्ट गठबन्धनमा प्रवेश गरेकी छन् । २०७४ मा एमाले पार्टीबाट निर्वाचित वडा सदस्य बिष्ट ( कुवर ) एमाले पार्टी परित्याग गरि बिहीबार गठबन्धनमा प्रवेश गरेकी छन् । पाटी प्रवेश गर्दै बिष्टले एमालेमा राजनीतिक आचारण र व्यवहार नभएकाले आफुले पार्टी परित्याग गरि गठबन्धनमा प्रवेश गरेको बताइन् । बैतडी जिल्ला इन्चार्ज स्वेता भट्ट,, गठबन्धनका नेता कार्यकर्ता लगायतले वधाई तथा शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply