कृष्णपुर नगरपालिकामा शान्तिपुर्ण रूपमा मतदान सम्पन्न

 

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा स्थानिय तहको निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाको ९ वटै वडाका सबै मतदान केन्द्रहरूमा अत्यन्तै शान्तिपुर्ण रूपमा सम्पन्न भएको हो । कृष्णपुर नगरपालिकाको ९ वटै वडामा रहेका मतदान केन्द्रमा ४० हजार ३ सय ५० मतदाता मध्ये २८  हजार ९ सय ३५ मत खसेको छ भने कृष्णपुर नगरपालिकाको ९ वटै वडाका मतदान केन्द्रहरूमा वडा नम्बर -१ मा ३५०८,वडा नम्बर -२ मा ४३६२ ,वडा नम्बर -३ मा १५९३,वडा नम्बर -४ मा ३९९५,वडा नम्बर -५ मा ३५३७,वडा नम्बर -६ मा २०५,वडा नम्बर -७ मा वडा नम्बर -८ मा २०६५,वडा नम्बर -९ मा ३०१२ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply