कञ्चनपुर :- बेलौरीमा माओवादी दोब्बरले अगाडी

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्द्र दोब्बरले अगाडी छन । माओवादी केन्द्रका उम्मेदवार पोलिलाल चौधरीले काँग्रेस, एमालेका उम्मेदवार भन्दा झण्डै दोब्बर अघि छन । चौधरीका ११ सय ४८, काँग्रेसका हरेन्द्र विष्ट ५ सय ८९ र एमालेका कमला बोहराका ६सय ३२मत रहेका छन । यस अघि बेलौरी १मा माओवादीले खाता खोलिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply