मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार राजकुमार पाख्रिन निर्वाचत

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार राजकुमार पाख्रिन निर्वाचत भएका छन्। पाख्रिन ५ सय ४५ मतसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

मनहरी–२ मा कुल १ हजार ४ सय ८३ मत खसेको थियो। जसमध्ये पाख्रिनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २४ मत,नेकपा एमालेका उम्मेदवारले ४ सय २० मत र स्वतन्त्र ९पुतली० का उम्मेदवारले ३८ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट महिला सदस्यका उम्मेदवार ५ सय ४८, दलित महिला सदस्य ५ सय ३७, खुल्ला सदस्य ५ सय २४ र खुल्ला सदस्य दुईमा ४८९ मतसहित जित हासिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply