भीमदत्त नगरपालिका- १ मा  कांग्रेस उम्मेदवार आसेफ कुँवर विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिका- १ मा  कांग्रेस उम्मेदवार आसेफ कुँवर (भुन्टु) विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी समाजवादीका कमलबहादुर विष्टलाई ४६६  मतको अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । कुँवरले ७३२ मत, विष्टले २६६ र एमालेका गगन सिंह कार्कीले १९६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply