डिलाशैनी गाँउ पालिका वडा नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार हरि दत्त पन्तको प्यानल विजयी

डिलाशैनी गाँउ पालिका वडा नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार हरि दत्त पन्तको प्यानल विजयी भएको छ ।  पन्तले ४२८ मत प्राप्त गरि बिजयी भएका हुन । गठबन्धनका वडा अध्यक्षका उम्मेदवार लालबहादुर नेगीले २७६ पाएर पराजित पाएका छन । एमालेका वडा अध्यक्षका उम्मेदवार हर्क बोहरा ले २०३ मत प्राप्त गरि पराजित हुन पुगेका छन । त्यस्तै स्वतन्त्रबाट सदस्यमा स्वतन्त्र उम्मेदवार सारदा बोहरा ,हरना सार्की,अम्मर शिह बोहरा,बिनोद बहादुर बिष्ट बिजयी भएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply