बेलडाँडी गाउँपालिकाको मत गणना अपडेट

बेलडाँडी गाउँपालिकाको मत गणना अपडेट… वडा नंं. २ कुल मतदाता ४३८३, खसेको मत २७९२, गणना मत १५७८, बदर मत ५५ परिणाम गाउँपालिका अध्यक्षमा काँग्रेस–३७११ एमाले–२११९ मा.के–१४०५ राप्रपा–१९९ स्वतन्त्र– ३७ गाउँपालिका उपाध्यक्ष पदमा काँग्रेस–३२४४ एमाले–२७३८ मा.के–८४१ राप्रपा–१९१ स्वतन्त्र–२६० वडा नम्बर– २ वडा अध्यक्ष पदमा एमाले–२०१ काँग्रेस–५३९ समावादि–१४४ राप्रपा–४९ कैची–२२३ मुढा– ९१ पुतली–२५ गुलाफको फुल –१३ वडा नं १ मा कांग्रेसका गज बहादुर बिष्ट विजयी वडा नं ३ मा कांग्रेसका दुर्गा प्रसाद चौधरी विजयी वडा नं ४ मा एमालेका वीर बहादुर खडका विजयी वडा नं ५ मा कांग्रेसका ईन्द्र बहादुर खडका विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply