बैसाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी

काठमाडौं । बैसाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पालीकामा प्रमुख पदमा विजय हासिल गरिसकेको छ । मंगलबार विहान ७ बजेसम्म आएको नतिजा अनुसार धादिङको रुवी भ्याली गाउँपालिकाका राम तामाङले वियज प्राप्त गरेसँगै माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो । देशव्यापी गठबन्धन भएको भएतापनि यी जितेका अधिकांश पालिकामा माओवादी एक्लैले धेरै जित निकालेको हो ।
यी हुन् माओवादी केन्द्रले जिवय हासिल गरेको पालिका  र प्रमूखको नामावली

 

1.    दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी

2.    दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

3.    दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी

4.    दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी

5.    डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय

6.    डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही

7.    डोटी बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

8.    रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष  सुकबहादुर बुढामगर

9.    रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा

10.  रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

11.  रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

12.  रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी

13.  हुम्ला ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी

14.  हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा

15.  दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी

16.  दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा

17.  बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

18.  उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई

19.  उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा

20.   उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर

21.   खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई

22.  गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

23.  गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर

24.  गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा

25.  गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट

26.  गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी

27.  गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल

28.   सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

29.   भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

30.  भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई

31.   डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

32.   डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट

33.   ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू

34.   ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम

35.   दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन

36.   ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा

37.   सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव

38.   बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द

39.   कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया

40.   कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य

41.   प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी

42.   प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी

43.   सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ

44.   सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा

45.   तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान

46.   रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट

47.   पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी

48.   पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

49.   बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा

50.   पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की

  1. धदिङ रुवी भ्याली गाउँपालिका  अध्यक्ष  रामसिङ तामाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply