दोधाराचाँदनी नगरपालिका ४ नम्बर वडा वडाध्यक्षमा पुन नेकपा माओवादी केन्द्रका भक्त बहादुर सुनार निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ४ नम्बर वडा वडाध्यक्षमा पुन नेकपा माओवादी केन्द्रका भक्त बहादुर सुनार निर्वाचित भएका छन । निर्वाचन कार्यालय दोधाराचाँदनीको तथ्याङ्क अनुसार वडाध्यक्षमा पुन माओवादीकै उम्मेदवार सुनार निर्वाचित भएका छन । सुनारले काँग्रेस लोक बहादुर चन्दलाई ४४ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन । सुनारले ७८४ र चन्दले ७४०मत ल्याएका थिए । सुनारको लोकप्रियता एव जनप्रिय काम गरेकै कारण पुन वडाध्यक्षमा निर्वाचित भएको स्थानीयले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply