कृष्णपुर नगरपालिका ४ मा काँग्रेसको गढ भत्काउँदै माओवादी जुझारु युवा नेता सिह निर्वाचित

कञ्चनपुरको :- कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रले जितेको छ । यस अघि नगरका २, ३ मा जितेको माओवादीले ४ मा पनि जितेको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार युवा नेता धर्म बहादुर सिहले एमालेका ईश्वर दत्त भट्टलाई ४६ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । सिहले ८९३ र भट्टले ८४७ मत ल्याएका थिए । काँग्रेस गढकै रुपमा रहेको कृष्णपुर ४मा माओवादी केन्द्रका पुर्व विद्यार्थी नेता एव लोकप्रिय नेता सिहले निर्वाचित भएका छन । सिहले उक्त वडालाई नमुना वडा बनाउने योजना अघि सारेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply