बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष ८८ करोड ९६ लाख ४२ हजार बराबरको बजेट पारित गरिए

बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि तयार गरेको नीति तथा कार्यक्रम र   ८८ करोड ९६ लाख ४२ हजार बराबरको बजेट पारित गरिएको छ ।
शुक्रबार आयोजित बेलौरी नगरपालिकाको नवौँ नगर सभामा नगर प्रमुख पोतीलाल चौधरीले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रम र नगर उपप्रमुख जोगराम चौधरीले प्रस्तुत गर्नुभएको ८८ करोड ९६ लाख ४२ हजार बराबरको बजेटलाई सभाले पारित गरेको बेलौरी नगरपालिका प्रमुख पाेतिलाल चाैधरिले बताए ।

उत्कृष्ट कृषकलाई सम्मान पनि गरेको छ । नगरपालिकाको कृषी क्षेत्रमा नबिनतम कृषी प्रविधिको प्रयोग तथा प्रसार गरि कृषी उपज उत्पादनमा अतुलनिय योगदान गरे वाफत बेलौरी नगरपालिका वडा नम्बर ०६ का असारेराम बडायकलाई पनि सम्मान गरेको छ । याे संगै केही कर्मचारि लाई पनि सम्मान गरेकाे नगरपालिकाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply