पर्यटनमन्त्री आलेले माधव नेपाललाई बुझाए राजीनामा पत्र

काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलले मन्त्री पदबाट राजीनामा दिएका छन्। मन्त्री आलले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए। आले निकट स्रोतका अनुसार त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply