सुदूरपश्चिमका बहुचर्चित नेताहरू विभिन्न पार्टी परित्याग गरि नेकपा माअोवादीमाकेन्द्र मा प्रवेश

धनबहादुर बिक
कञ्चनपुर कैलाली स्थित ने क पा ( मसाल ) केन्द्रिय सदस्य खडक राना थारु , कञ्चनपुर पुनर्वास स्थित ने क पा ( एमाले ) सु प प्रदेश कमिटि सदस्य बिरबल बि क लगायत एक दर्जन बढी नेता कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादीकेन्द्र मा प्रवेश गरेका छन ।
सोमबार नेकपा माओवादीकेन्द्र पार्टी कार्यालय पेरिसडाँडा मा अायोजना गरिएको पार्टीको कार्यक्रममा नेकपा मसाल , नेकपा एमाले , नेपाली काङ्ग्रेस , दलित श्रमिक मोर्चा लगायतका पार्टी मा महत्त्वपूर्ण जिम्मेवारी समाल्दै अाएका नेता कार्यकर्ताहरूले परित्याग गरि माअोवादी केन्द्र मा प्रवेश गरेका हुन । अधिकांस प्रवेश हुनेमा कञ्चनपुर पुनर्वास नगरपालिका अन्तर्गतका नेताहरू रहेका छन ।


(कंचनपुर ) , ने क पा (मसाल) समन्वय समिति लुम्बिनी ब्युरो सदस्य कमल कुमार खड्का ( कपिलवस्तु ) , नेपालि काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चन्द्र सिंह बि क ( कंचनपुर ) , कंचनपुर का प्रतिष्ठित सामाजिक ब्याक्तित्व दिल ब बि क , तत्कालिन दलित श्रमिक संगठन का केन्द्रिय सदस्य गोपि लाल सुनार , नेपालि काङ्ग्रेस का पुनर्बास नगर सचिब चन्द्र मणि गैरे , नेपालि काङ्ग्रेस का क्रियाशिल सदस्य राम कृष्ण बि क ( कंचनपुर ) , पुनर्बास न पा कंचनपुर बाट बिनोद बि क , सुदिक्षा ढकल , सुदिप रोकाया , दिपेश रोकाया , कृष्ण बोगटि , हर्क बिष्ट लगायत रहेका छन ।
नव प्रवेशि नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दहाल ( प्रचण्ड ) लगायत केन्द्रीय नेता हरूको उपस्थितिमा टीका लगाई स्वागत गरिएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply