पुनर्वास मा चट्याङ बाट दुईको मृत्युु

धनबहादुर बिक
कञ्चनपुर, १४ असार ।
कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना आआफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा उक्त घटना भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो
वैदेशिक रोजगार बाट फर्किएर नेपालमै केही गर्छुभनी विगत केही बर्षदेखी कृषिमा सक्रिय हुँदै आएका थिए ।
चट्याङले पुनर्वास ११ मा दुई ज्यान बाख्रा एक भैंसी पनि ठहरै बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply