एक निबन्ध प्रतियोगितामा बैतडीका डम्बर भट्ट सम्मानित

 

धनगढी :- सुदूरपश्चिम प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा बैतडीका डम्बर भट्ट उत्कृष्ट भएका छन् । प्रदेश युवा परिषदको आयोजनामा प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा जिल्लाको मेलौली नगरपालिका –२ का सलेनाका भट्ट प्रथम भएका हुन् । सामाजिक रुपान्तरणकाे क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याएकाे मुल्यांकन गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय निबन्ध प्रतियोगिता द्वारा सम्मानित भएका हुन । ‘राज्यको निकायमा युवाको नेतृत्व’ शिर्षकमा भएको निबन्ध प्रतियोगितामा भट्ट उत्कृष्ट हुदै पुरुस्कारसहित ३५००० रुपैँयासहित प्रमाण प्राप्त गरेको प्रदेश युवा सञ्जालका उपाध्यक्ष विशाल भट्टले बताएका छन । द्धितिय अछामका निराजन कुँवर र तृतिय कैलालीका यमराज जोशी भएका विशाल भट्टले बताउनुभयो । असार १५ धान दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply