काठमाडौं। अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता हमाल शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए।
भेटवार्ता करिब आधा घण्टा भएको थियो। सङ्गीतकार चेतन सापकोटाका अनुसार भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएका थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1